अर्घाखाँचीमा दरवन्दी र विद्यालय समायोजन कार्य अन्तिम चरणमा

   गणेश खनाल – 

यूएई डेस्क सहयोगी – 



अर्घाखाँचीमा विद्यार्थी अनुपातको आधारमा दरवन्दी मिलान र विद्यालय संमायोजन कार्य अन्तिम चरणमा पुगेको छ।



जिल्ला शिक्षा शिक्षा कार्यालय अर्घाखाँचीले शैक्षिक सुधारका लागी जिल्ला स्त्तरिय सञ्चार माध्यमको उपयोग विषयक अन्तरक्रियामा विद्यालयको निरिक्षण कार्य र्सर्म्पन भएकाले समायेाजन र दरवन्दी सम्बन्धि कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ । 



जिल्लाका १० विद्यालय समायोजनामा परेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिनुभयो । 









Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.