वाकस रित्तै, कसरी लानु चाहे जति


 सन्धिखर्क नगरपालिका स्थित जिल्ला अस्पताल । फाइल तस्बिर/अर्घाखाँचीडट्कम

 

– वीरेन्द्र केसी. 

 

अर्घाखाँची – जिल्ला जनस्वास्थ्य कार्यालयको वाहिर एउटा वाकस सधै झुण्डिरहेको हुन्छ । त्यसमा लेखिएको छ चाहिए जति लग्नुहोस् । यस भित्र परिवार नियोजनका अस्थायी साधन राखिएका छन् । जसले पनि निकालेर निःशुल्क रुपमा लैजान पाइन्छ ।
 
सूचना पार्टी यहि भन्छ । युवा युवतीहरु आएपछि त्यही वाकस हेरेर ढुक्क हुन्छन् । परिवार नियोजनका अस्थायी साधन लान पाईनेभईयो भनेर,हुन पनि हो घण्टौ धाएर आउ