अर्घाखाँचीमा बर्षभरिमा मानव अधिकारका १६ घटना

–  गणेश खनाल

यूएई डेस्क सहयोगी 





अर्घाखाँची पौष ४ गते- जिल्लामा एक वर्षमा १६ ओटा मानव अधिकारका घटना भएका छन् । इन्सेक अर्घाखाँची र प्रकास सचेतन पागले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक २०१२ प्रकासन पुर्व समिक्षा कार्यक्रम सो जानाकारी गर्राईएको हो । 



बलात्कारका ७,धक्की र कुटपिटका २,बोक्सीको आरोपमा कुटपिट १,बाल अधिकार हनन् १,जातिय विभेद १,बालक हत्या २ र अन्य २ गरि कुल १६ मानव अधिकारीका घटना भएको बताईएको छ । 



जिल्लामा अन्य धेरै मानव अधिकारीका घटना भएको भएपनि आफनो नम्स अनुसारका १६ मात्र भएकोर् इन्सेक प्रतिनिधी नारायण भुसालले जानाकारी दिनुभयो । कार्यक्रममा न्यायधिस ऋषि प्रसाद अधिकारी,प्रमुख जिल्ला अधिकारी केशवराज  घिमिरे,प्रहरी नायव उपरिक्षक अरुण पौडेल लगाएतले मन्तव्य राखेका थिए । 



प्रकास सचेतक पागका सचिव प्रेमनारायण गैरैको सञ्चालन,बाबुराम शर्माको अध्यक्ष्ँता कार्यक्रम र्सर्म्पन भएको थियो ।



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.