आँशू

   

 

 

 

 

 

 

 

 

 

 

 

 

    – राजु खड्का 

   सन्धिखर्क अर्घाखाँची 

हाल : सम्युत्त अरब एमिरेट्स यूएई सारजाह 




 

बग्न साह्रै गाह्रो लाग्यो पानी भएर पनि ।

आकाश पनि टाठा लाग्यो हावा भएर पनि ।।



दुःखमा हात अवश्य भन्ने कटिवद्धता मेरो ।

खिच्न गाह्रो लाग्यो तान्न गएर पनि ।।



भिर पाखाहरुमा लडदै हिँडे भाग्य सँग ।

केही पाइएन आज थाकि सके रोएर पनि ।।



सुन्ने को यहाँ ! सबै ताक परे तिवारी छन् ।

जल पाइएन आज मन्दिरलाई छोएर पनि ।।



कल्पनामा बाँच्ने अठोट गरिसके मैले अब ।

पुरानो दाग गएन