सधै तिमि खुसि रहनु म एक्लै रोईदिन्छु
नसोध मलाई गरिबको कथा दुखै दुखले सजेको छ
नगर मित्र गरिबको सङ्गत आसुले भरियाको छ
म आसुको नदीमा पौडेता पनि
हासिरहेको देख्न पाऊ मा तिमीलाई
म आधि भुमरीमा परेता पनि
सुखको महलमा देख्न पाऊ तिमीलाई
सबै आनुभाब बटुले जिबनको यात्रा गरि
सफल नागरिक भै बस्ने छु निर्धक्क गरि
रमाईलोमा रम्ने छु सत्यतामा रमाएर
कहिले हर मान्दिन जस्तै मोडमा पनि ‘