जग्गा किनबेचको काम तत्कालै रोक्न मन्त्रि रायमाझीको कर्मचारीलाई निर्देशन


 

 – गणेश खनाल
यूएई डेस्क सहयोगी


अर्घाखाँची  पौष ८ गते – जग्गाको किन वेच सम्बन्धि काम रोक्न स्थानीय विकास मन्त्रि टोप बहादुर रायमाझीले सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ ।


शुक्रवार सन्धिर्खकमा कर्मचारी संग कुराकानी गदै तत्काल अर्घाखाँची सहित ३८ जिल्ला नगरपालीका घोषण गर्ने तयारी भएकाले जग्गा सम्बन्धि कुनै पनि काम नर्गन जिल्ला प्रसासन कार्यालय,जिल्ला विकास समिती,गाउँ विकास समिती र मालपोत कार्यलयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।


नगरपालीका घोषणा पछि जिल्लाको नक्साक्कन गरिने भएकाले पछि जग्गाका कारण समस्या आउने भन्दै नगरपालीका घोषण सम्म कुनै काम नर्गन निर्देशन गर्नुभएको हो । यो मेरो निर्देशन हो यदि विचमा कसैले निदेशन अवज्ञा गर्छ भने म यस्ता कर्मचारीलाई कावार्ही गर्छु चेतावनी शैलीमा भन्नुभयो ।


जिल्लाका सार्वाजनिक जग्गाहरु व्यत्तिको नाममा कसरी ल्याउन सकिन्छ भन्ने यहाका केही व्यापारी लागि परेको उल्लेख गदै यस्ता दलालहरुलाई कुनै हालतमा नछोडीने प्रतिबद्धता जाहेर गर्नुभयो । स्थानीय बासिन्दा मन्त्रि रायमाझी समक्ष्ँ पटक पटक सन्धिर्खक र आसपास क्षेत्रका ठाउँमा व्यापक र्सार्वजनिक जग्गा कव्जा गरि रजाई रहेको भन्दै र्सार्वजनिक कार्यक्रममै गुनासो पोख्दै आएका थिए ।




 

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.