– माधव बेल्बासे
अड्गुरि गा.बि.स. को योजना तर्जूमा बैठक आज सम्पन्न भएको छ।
बैठकमा राजनैतिक दलका प्रतिनिधि सर्बसाधारण महिला,दलित लगायतको उपस्थिति थियो।
ए.नेकपा माओबादिका शालिकराम बेल्बासे,एमालेका गूनाखर अधिकारि,काङ्ग्रेसका फर्सुराम श्रेष्ठ,जिबिस का प्राबिधिक उमानाथ पौडेल,गाऊँ शिक्षा समितिका सचिब राजेन्द्र पौडेल लगायतको उपस्थिति थियो।
प्रत्येक वडा बाट आएका योजनालाइ अध्ययन गरि गाऊँ परिषद गर्ने दलहरुले प्रतिबद्ता जनाएका छन्।
बैठकमा बजेट सहि र आबस्यक ठाऊँमा बिनियोजन गर्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए।