लोपोन्मुख हिम्पै तथा सुनीमा गिती नाटक सम्बन्धि छलफल

– प्रेमनारायण आचार्य
  यूएई डेस्क सहयोगी


अर्घाखाँची ११ पौस – नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतीस्ठानको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा आज  बिहान अति लोपोन्मुख हिम्पै तथा सुनीमा गिती नाटक सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।


पारिबारीक मेलमिलाप , आपसी समझदारी कायम गरि सस्कृती र परमपरा जोगाउन महत्वपूर्ण भुमिका निर्बाह गर्ने लोपोन्मुख हिम्पै तथा सुनीमा गिती नाटकको बारेमा ब्यापक रुपमा छलफल भएको थियो।


कार्यक्रममा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतीस्ठानका तिर्थबहादुर थापा, नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, नेपाल सास्कृतिक संघका केन्दि्य सदस्य  तथा जिल्ला अध्यक्ष रामप्रसाद अधिकारी, केन्द्रिय सदस्य बिष्णु क्षेत्री, दलित संघका केन्द्रिय उपाध्यक्ष कमल बिक, जिल्ला अध्यक्ष मणिराम परियार , प्रितम दलित, प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसाल , पत्रकार महासंघका जिल्ला सचिब प्रेमानारायण आचार्य लगायतले लोपोन्मुख हिम्पै तथा सुनीमाका बारेमा जानकारी गराएका थिए ।

 

 

 

 



sex

video model

अन्य समाचारहरु