किन?

– डि.आर.जी-सुमन

 

जसको लागि मन दिए त्यसैले आज बाटो छाड्यो
मेरोलागि मन मागे उसले मन अन्त्यै बाड्यो
नाता पैसामा जोड्ने ले  बिचैमा बाचा तोड्यो
पुरा तर्फ जाने बहान बिचै बाट दिसा मोड्यो

यदि पैसालाई मात्र चाहना थियो भने
 मेरो तर्फ किन मोड्यो
यदि यस्तो होइन भंछ्यों  भने
त्यो मन लाई किन बहान बिचमा मोड्यो