भोली अर्घाखाँचीमा बजार तथा यातायात वन्द हुने

अर्घाखाँची १३ पौस । कालिकोटमा मारिएका मिन बहादुर सुनारलाई छक्षतिपुर्ती दिने सरकारको निणर्य कार्यान्वयन नभएको भन्दै दलित राष्ट्रिय मुक्ति मोर्चा अर्घाखाँचीले भोली अर्घाखाँची जिल्लामा बजार तथा यातायात वन्दको आव्हान गरेको हो।


वन्दको समयमा वजार र यातायात ठप्प भएपनि प्रशासनिक कार्यालयहरु वन्द नहुने अर्घाखाँची जिल्लाका दलित नेता ठाकुर वि.क. ले वताए ।


उनका अनुसार माग पुरा गराउनका लागि मार्चाको केन्द्रीय कार्यक्रम अन्तरगत पुष १७ गते नेपाल वन्दको समेत आयोजना गरेको छ ।

 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.