साइक्लोन आँधीका कारण उत्तरी अष्ट्रेलिया डुवानमा (भिडियो)
पौष १४ गते, २०६८ मा प्रकाशित
भिडियो हेर्न मुनी क्लिक गर्नुस्:- e
os
VIDEO: साइक्लोन आँधीका कारण उत्तरी अष्ट्रेलिया नराम्ररी प्रभावित भएको छ । आँधीले उत्तरी अष्ट्रेलियाको ड्रर्विन सहरका कयौं रेलमार्गका संरचना भत्किएका छन् । आँधी पछि आएको बाढी पहिरोले कयौं घरहरु डुवानमा परेका कारण त्यहाँको जनजिवन अस्तव्यस्त बनेको छ । कयौं सवारी साधनहरु बाढीमा पुरिएका छन् । आँधी पछिको बाढी पहिरोका कारण त्यहाँका यातायात, हवाइ, टेलिफोन सेवा अवरुद्ध बनेको छ । मौसम विदहरुका अनुसार आँधी अझै केही दिन सम्म रहने बताइएको छ । प्रभावित जनताको लागि अष्ट्रेलियन सरकारले उचित राहतको व्यवस्था गरेको छ ।