बिरामी छु बिस्तारमा छु
उपचार केहो थाहा छैन
प्रचण्ड गर्मीमा ताड्पेको छु
छहारी कहाँ छ थाहा छैन
तिर्खाले आत सुकिसक्यो
एक थोपा पानी छैन
ठुलो जंगल मा फसेको छु
बाटो कुन हो थाहा छैन
करोडौं पैसा साथ् मा छ
तर खर्च गर्ने ठाउ छैन
मानिसको हूलमा हरायको छु
तर मलाई पुकार्ने नाम छैन