अर्घाखाँची बाँगी सेवा समाजको समिति पुन: गठन सम्पन्न


 

– मनि थापा

 

दोहा कतार   | अर्घाखाँची बाँगी सेवा समाजको समिति पुन: गठन  सम्पन्न  भएको छ |  बिष्णु भुसाल  (तुल्सी )को संचालन मा टोप लाल भुसाल को अधक्ष्यमा ३१ जनाको  नया समिति गठन गरिएको छ, भने पूर्व सचिप देबेन्द्र थापा लाई  परमुख उपादक्ष्य मा मनोनयन गरि अरु यम बहादुर खड्का र राम प्रसाद भुसाललाई क्रमस उपादक्ष्यमा मनोनयन गरियको छ ,भने सचिपको  जिम्मेबारी कुल बहादुर कुँवर  र सह सचिप मा थानिशोर  भुसाल र राजेन्द्र चौंहान लाइ मनोनयन गरियको  छ  बने कोसादक्ष्यमा क्रमस अर्जुन कुँवर र जनक बस्नेत लाइ मनोनयन गरियको छ , समिति सदस्स्य हरुमा क्रमस बाँगी वार्ड न . १ देखि ९ सम्म र अर्घा को वार्ड न .३  बाट  बाबुराम खड्का , बाबुराम भुसाल , अनिल खड्का , गोबिन्द भुसाल , जीबन खड्का, बिक्रम ताम्राकार,बोम बहादुर बस्नेत ,यादब खड्का ,बिष्णु भुसाल ,(ग) र अर्घा ३ बाट रेम बहादुर अधिकारि लाइ मनोनयन गरियको थियो ,  भने बैकल्पिक सदस्य हरुमा  तिलक राम भुसाल , सीव भुसाल र प्रकाश पराजुली हुन्नुहुन्छ  भने सल्लाकार हरुमा रेम बहादुर बस्नेत ,बोम बहादुर बस्नेत ,नारायण बस्नेत , बिष्णु भुसाल  (तुल्सी ), बिन बहादुर  कुँवर,  राजेन्द्र भुसाल ,बोम  बहादुर बस्नेत (ख ), मनोनयन हुनु भएको छ  |

 


 

बाँगी सेवा समाज पुनर गठनको  संदर्बमा  पूर्व सचिप देबेन्द्र थापा ले समाजले गरेका काम का बारेमा प्रसटाउनु भयको थियो भने समाजका पूर्व कोसादक्ष्य  बोम बहादुर बस्नेत (ग ) ले  आर्थिक को बारेमा प्रसटाउनु भयको थियो बाँगी सेवा समाज को पुनर गठनमा लक्ष्मन् भुसाल ले आफ्नो मन्तब्य राख्नु भएको थियो |

 


 

बाँगी सेवा समाज कतार ले बाँगी गा बि स  अन्तर्गत का बिद्यालय हरुमा आर्थिक सहयोग गरिसकेको छ जसमध्ये श्री सान्ति मा बि बाँगी लाई +२ बनाउने क्रममा ,श्री सिद्ध नि मा बि लाई  मा बि  बनाउने क्रममा र बाँगी गा बि स अन्तर्गत का सम्पूर्ण प्रा बि बिद्यालय हरुलाईआर्थिक सहयोग  गरिसकेको छ र पिडित बर्गका केहि बेक्ती हरु लाई पनि आर्थिक सहयोग गरिसकेको छ |

 


 

समितिको पुनर गठन गरि सकेपछी अन्त्यमा  नव मनोनयन अध्क्ष्य श्री टोप लाल भुसाल ज्यु ले आफुमा जिम्मेबारी थपियको र सम्माज लाइ अझ बढी बनाइ लाने  कृतज्ञता बेक्त गर्नु भयो |

 


 

अर्घाखाँची को बाँगी गा बि स बाट कतार मा करिब ४०० जना युवा  कार्यरत छन् |

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.