बिदाको दिन



world news


                       -राजु खड्का 

           सन्धिखर्क अर्घाखाँची 

हाल : सम्युत्त अरब एमिरेट्स यूएई सारजाह 




 




छुट्टिने बेलामा, मेलामा बसियो रातिसम्म

कोहि नातामा हजुरबाबा कोही रहेछन नातीसम्म

अमलक्यूइन, आबुधावी, दुबई अनि सारजाह सम्म

नशाले मस्त भयौं बाँकी गिलास पनि माथि सम्म

कसैले भजन गाए, कोहि दोहोरिमा घुम्दै थिए

हातेमालो हुन लाग्यो नाना थरीका जाती सम्म

जुमा रातमा, सबका बातमा आनन्द नै आनन्द

यो खुसिले फुल्लियो आज मेरो छाति सम्म !!