कृष्ण बहादुर नेपाली
अर्घखांची बल्कोट वार्ड न :९ सिमल पढेर
हल भारत को नया डेल्ही
सपनी को महल होइन
झुपदी लाई पनी समझी रहनु सानु
धनिलाई मात्र होइन सानु
ग़रीब लाई पनी सम्झिदिनु
माया माँ धनि गरीब हुदैन भन्छन तर
धनि तीर माया लायको देखे
गरीबी लाई लात्यर धनि तीर सरको देखे
के गरीब को मुटु माँ माया हुदैन र
poem editing by binod gaire kathmandu