अर्घाखाँची जिल्ला अर्घा गा. वि. स. वडा न. ५ निवासी चेतनारायण आचार्यको एक मात्र छोरा वर्ष २५ का नरेन्द्र आचार्यको ब्लड क्यान्सर रोग लागि उपचारको लागि आर्थिक सहयोग उप्लब्ध भ्एको छ ।
सहयोग गर्नेहरुमा अर्घाखाचीको अर्घा गा बि स वार्ड न् ५ गछे गैरा निवासी रमेश क्षेत्री हाल दोहा कतार र उमेश क्षेत्री अर्घा ५ का हाल दोहा कतार बाट ब्यक्तिगत रुपमा रु २५०१ र २५०१ गरी उहाहरुको सक्रियतामा जम्मा रु २५०८५ ने रु सन्कलन गरी बिरामीको उपचारको लागि पठाएको छ र उक्त रकम बिरामीको उपचार लागि खर्च गरिने छ।
अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले naredra@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला। साथै अर्घाखाँचीडट्कमका विश्वभर रहेका प्रतिनिधिहरु मार्फत सह्योग पठाउन चाहनुहुन्छ भने तलका निम्न व्यक्तिहरुलाई संपर्क गर्नुहुन अनुरोध गरिन्छ। –
अनुरोधक
बुवा: चेत नारायण आचार्य
बैंक खाता न:००२००२०००१८०३ ss
साइन डेभलपमेंट बैंक लि
अर्घाखाँची शाखा सन्धिखर्क
सम्पर्क न: श्रीमती:+९७७ ९८४७११७१३८
विरामी स्वयम: +९१८८२६६०८१९२ (नरेन्द्र आचार्य )
or
Arghakhanchi .com worldwide correspondent..
Umakanta Pandey Tele:- + 971-559104336 (Dubai)
Karna Jang Rayamajhi Tele:- + 1032999768 (South Korea)
Deepak GC Tele:- + 91 9560341739(India)
Sundar Sharma Tele:- + 61 402241849 (Australia)
Ramesh Thapa Tele:- + 44 2035142417 ( London, UK)
Dev Gautam Tele:- +1 443 743 5737 (New York, USA)
Shalik Ram Acharya Tele:- GSM :- 96375581 , 93657664 (Muscat, Oman)
साथै Western Union, MoneyGram वा अन्यबाट सहयोग पठाउन तलको नाम एवम ठेगानामा प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
Arghakhanchi.Com National Weekly
बैक खाता नं. – 015000002606
Financial Institution Limited [IME], Arghakhanchi, Nepal
or
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.