अर्घाखाँची जिल्लामा बर्षा सँगै असिना-हिमपात

काठमाडौं । अर्घाखाँची जिल्लामा बर्षा सँगै असिना-हिमपात परेको छ।

 

जिल्लाका धनचौर, जलुके, खाचिकोट, नरपानी, खन, किमडाँडा लगायत धेरै जसो गाबिसहरुमा हिमपात पर्दा जनजीवन सामान्य रुपमा प्रभावित भएको छ । साथै कुनै क्षेति भने नभएको प्राप्त समाचारमा जनाइएको छ। 

 

तर पनि समाचारमा उल्लेख भए अनुसार जिल्लामा पानी पर्दा क् षकहरुले केही राह्त भएको महसुश गरेका छन। साथै हिमपात सँगै उतिकै जाडो पनि बढेको छ।

 



Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.