दुख मात्र मिल्छ सधै किस्मत खराब रहेछ सानु
कुन दैवको आखालाग्यो मेरो खुसिमाथी
थाहा छैन कुन जन्मको सराप रहेछ सानु,
व्यथा लुकाई हसना खोज्छु आखा देखि आसु बग्छ सानु
,मैले हिड्ने बाटोभरी विद्युतीय धराप छ सानु
धोका मात्र मिल्छ सधै किस्मत खराप रहेछ सानु