प्युठान संग जोडीए को पसिम जिल्ला दाङ
अर्घाखाची जिल्ला पर्यो गाबिस मैदान
अग्ला होचा पहाडहरु बीच मा
प्रमुख सहर सदरमुकाम सन्धिखर्क
मैदान ७ हो जन्मेको स्थान मेरो
जुन ठाउमा पुगेपनि अर्घाखाँची फर्क
उत्तर हेर्दा आग्लो डाडा पूर्व हेर्दा लाली
अर्घाखाँची बसी हु म कस्तो भाग्यसाली
लेख बेसी डाडा पाखा कस्तो राम्रो ठाउँ
नरपानी , सुपादेउराली हुदै आडगुरी पाली
पाणिनी तपोभुमि,दुर्गा मा दुर्बसको गुफा
आलमनगर सल्लेरीको चिसोहावा हरियाली