सम्युत्त अरबएमिरेट्स यूएईमा नेपाली


 

उमाकान्त पाण्डे गाउंले

यूएई


मध्यपुर्वको खाडि मुल्ऽुक मध्ये बैदेशिकरोजगारीका ल्ऽागि नेपाली कामदारल्ऽाई सुरक्षित र भरपर्दाे गन्तब्यस्थल्ऽ मानिने अरबीमुल्ऽुक सम्युत्त अरब एमिरेट्स ९यूएई०मा करीब २ ल्ऽाख ५०  हजार भन्दा बडि नेपाली कार्यरत छन।देशको अर्थतन्त्ररेमिट्ट्यान्स९बिदेशमा कार्यरत नेपालीले पठाएको रकम मार्फत धानिएको भत्र राष्ट्रबैककागर्भनर देखी सरकारका उच्च पदस्थ अधिकारी पछी पर्दैनन।जसरी देशका ल्ऽागि युवा जनशत्तील्ऽेबिदेशमा कमाएर पठाएको पैसामा सरकार, सदन  देखी सडक सम्म चल्ऽेका छन त्यसैको अनुपातमा त्यस युवा वर्ग प्रती खासै योजनातर्जुमा गरेको पाइत्र।


प्रवासमा कार्यरत नेपाल्ऽीका बिषयमाखासै अध्ययन नगरिएको यहाँ कार्यरत युवाहरुको गुनासो छ। देशका युवा बिदेशिनुकोकारण न त सरोकारवाल्ऽाल्ऽे बोल्ऽ्छन न त सरकारका सम्बन्धित निकाय हरु नै यहाँ श्रमबेचिरहेका युवाको गुनासो हो यो।गाउमा युवा छैनन कसैको मृत्यु हुँदा मल्ऽामीभेटिदैनन गाउ घरका समस्याको नाल्ऽेबेल्ऽी हो यो।


देशको उत्पादन शिल्ऽ युवा जनशत्ती बिदेशपल्ऽायन भएको र हुनु पर्ने कारणमा प्राय सबै क्षेत्र मौन छन।औसतमा ११ हजार युवादैनिक रुपमा बैदेशिक रोजगारीमा जाने गरेको तथ्याकं बैदेशिक रोजगार बिभागको छ।


यूएईमा मात्र २ ल्ऽाख ५० हजारनेपाल्ऽी रहेको तथ्याकं नेपाल्ऽी राजदुतावास आबुधाबी सगं छ।यस् सख्यामा अधीकाशं युवावर्ग नै छन।यस् क्षेत्रमा कार्यरत नेपाल्ऽी कामदारको उमेर २२ देखी ४५ बर्ष बिचको पाइन्छ। अपवादको रुपमा अरु उमेर समुहका नभएका पनि होइनन तर औसतमा युवाहरुको सख्याअत्यधिक छ।


काम गर्ने शिल्ऽशिल्ऽामा रोजीरोटीकाल्ऽागि यहाँ आएका कतिपय नेपाल्ऽी युवाहरुउ अनायसै बिभित्र समस्यामा फसेर नेपाल्ऽफर्केका उदाहरण पनि छन। नेपाल्ऽको कानुनल्ऽाई जस्तो सजिल्ऽै हातमा _िल्ऽन कठिन प्रायःअसम्भब नै छ।


खुल्ऽेयाम मदिरा जन्य सामाग्रीखरिदरबिव्रुीमा रोक ल्ऽगाइएको छ।sानुन मिच्नेल्ऽाई मोटो रकम जरिवाना देखीमृत्युदन्डको सम्म सजाय दिने गरेको पाईन्छ।यहाँ १५ हजार भन्दा बढी नेपाल्ऽी गैरकानुनीरुपमा९स्थानिय अरबी भाषामा खल्ऽ्ल्ऽी बल्ऽ्ल्ऽी०कार्यरत रहेको तथ्याकं यहाँ स्थित सामाजिकसंघसस्था सग छ।


नेपाल्ऽी समुदायमा भए गरेका अहिल्ऽेसम्मकै सबै भन्दा ठुल्ऽो घटना भनेको एक जना नेपाल्ऽील्ऽे मृत्युदण्ड पाएको खबरहो।एकजना भारतीय नागरिकको हत्या प्रकरणमा समातिएका दार्चुल्ऽा धारी गावीसका अमंरबहादुर बम सन २००३ देखी दुबइको अल्ऽ अविर स्थित सेल्ऽ्टर जेल्ऽमा मृत्युदण्डको सजायपाएर मृत्युका दिन पर्खिदै बसेका छन। पेशाल्ऽे सवारी चाल्ऽक रहेका बम भारतीय नागरिककोहत्यामा सम्ल्ऽ्गन भएका हत्याराल्ऽाई गाडीमा चढाएर ड्र्फ गर्न ल्ऽैजादै गर्दा पव्रुाउपरेका हुन। नेपाल्ऽी नागरिक ँबमँ निर्दाेष भएको भनेर ति हत्याराल्ऽे _िल्ऽखित रुपमा जनाए पनि अहिल्ऽे सम्म उनल्ऽेकानुनी उपचार मार्फत छुट भने पाएका छैनन।उनको मुद्दाल्ऽाई नेपाल्ऽी समाजयूएईल्ऽे दुतावासको समन्य्वयबमा यहाँका सरकारी वकिल्ऽ ल्ऽगाएर फेरी मुद्दाउल्ऽ्टाउने र सर्वाेच् अदाल्ऽत सम्म पुग्न काम गर्दै छ।यस् सम्बन्धमा नेपाल्ऽ सरकारको तर्फबाट ठोस् पहल्ऽ गर्न माग गर्दै नेपाल्ऽी समाजल्ऽे ज्ञापन पत्र समेत बुझाएको समाजका अध्यक्षकृष्ण ढकाल्ऽको भनाइ छ।


सबैभन्दा विकराल्ऽ समस्या घरेल्ऽु महिल्ऽाकामदार९हाउसमेड० को रुपमा काम गर्न आउनेमहिल्ऽाको छ।घर मा_िल्ऽक बाट श्रम तथा यौन शोषण मात्र नभै शारिरिक तथा मानसिकयतना समेत पाउने गरेका उदाहरण प्रशस्तै छन।बिभित्र शोषणमा परे पछी महिल्ऽाहरुल्ऽेआत्म हत्या गर्ने गरेका घटना पनि अत्यधिक छन।यहाँ घरेल्ऽु महिल्ऽा कामदारको रुपमा कामगर्न आउने महिल्ऽाको सख्या दिन­प्रतिदिनबढ्दो छ। तर एकिङ विवरण अहिल्ऽे सम्म कसै सग पनि छैन।अघिल्ऽ्ल्ऽा बर्षमा ल्ऽुकीछीपीनेपाल्ऽ तथा भारतको बाटो हुँदै आउनेको सख्या अत्यधिक थियो। यसै बर्षको सुरुमा यहाँ स्थित नेपाल्ऽीदुतावासमा श्रम सहचारीको ब्यबस्था र सहचारीको रुपमा पहिल्ऽो महिल्ऽा नियुत्त भएरआएकी पार्वती अर्याल्ऽको पहल्ऽमा बैधानिक तवर बाट निस्चित बिधी पुराएर महिल्ऽा कामदारपनि आउन पाउने कानुनी ब्यबस्था गरे पछी भने ति समस्या बिस्तारै कम हुँदै गएकोपाइएको छ।


यहाँ खास गरी नेपाल्ऽी युवाउत्पादनशिल्ऽरनिर्माणधिन भवनहरुमारसुरुक्षा सेक्युरेटी तथा आबुधाबी पु_िल्ऽस ९डिफेन्स०ल्ऽगायतमा कार्यरत छन।


त्यस्तै सुपरमार्केट ­ ठुल्ऽा महल्ऽ ­ ट्राभल्ऽ ­ ल्ऽगायत बैकिङ सेक्टरमा समेत कार्यरत छन।


कामका ल्ऽागि यहाँ आउने धेरै युवाकोआपुनै बाध्यता छन। कोही भने आपुना महत्वकाक्षां पुरागर्न रहरल्ऽे बिदेशिएका छन।sतिपय महिल्ऽाहरु भने श्रीमान सगको सम्बन्ध बिच्छेदरबाल्ऽबच्चाको रेखदेख र उनिहरुकोभविश्यका ल्ऽागि आय­आर्जन गर्ने उद्देश्यल्ऽे आएको बताउछन।


नाम नखुल्ऽाउने सर्तमा रुपन्देहीदेवदहको गोमा पाण्डे नाम परिवर्तनल्ऽे भनिन ँश्रीमानल्ऽे छोड्नु भयो­घरमादुई बच्चा छन­उनिहरुको पाल्ऽनपोषण र भबिश्यल्ऽाई दाउमाराखी दुबइ आएकी हुँ३ साल्ऽ भयो १ पटक नेपाल्ऽ गए अहिल्ऽे फेरी पुरानै काममाफर्किएकी छुमासिक २५ हजार नेपाल्ऽी कमाउदै आएकी उनल्ऽे यहाँ स्थित एक भारतीयनागरिकको घरमा घरेल्ऽुमहिल्ऽाको रुपमा काम गरिरहेको बताइन।


त्यस्तै गुल्ऽ्मी दिगामका साल्ऽीकराम पन्थअहिल्ऽे २५ बर्षका भए।रोजगारीका ल्ऽागि मुग्ल्ऽान छिरेको ७ बर्ष भयो।आपुनाबाबुको निधन पछी घरपरिवार धात्रे जिम्मा उनकै कादमा आयो।दुई दाजु तथा एक दिदीपछीका कान्छा उनी आफुल्ऽाई साथीभाइल्ऽे काँन्छो भनेको औधी मन पराउछन। सानैमाबुबाको निधन भए पछी चाहे सम्म पढ्न नपाएका कारण बिदेशिनु परेको पन्थको भनाइ छ । आमा बिरामी त्यसर्थ आपुनो पढाईल्ऽाई बिचमै छोडेर भारत छिरेहाल्ऽसम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा कार्यरत उनी अनुभबकै आधारमा यहाँस्थित प्रसिद्द नेशनल्ऽ मेडिकल्ऽ हस्पिटल्ऽमा एकाउन्टेन पदमा कार्यरत छन।घरायसी बाध्यताकाकारण आफु बिदेशिएको उनको भनाइ छ।


त्यस्तै सरकारी जागिरेको रुपमा नेपाल्ऽआर्मीमा कार्यरत गोर्खा थाल्ऽाजुङ् २ खमारीका बर्ष २९ का रामशरण अधिकारी हाल्ऽयूएईको आबुधाबीमा एक सुरक्षा सेक्युरेटी कम्पनीमा अपिुसरको रुपमा कामगर्छन्।उनल्ऽे आपुनो आम्दानी सगांल्ऽेर आपुनी श्रीमतील्ऽाई भिजिट भिसामायूएई ल्ऽ्याइ स्थानीय एक मनी एक्क्स्चेन्ज कम्पनीमा जागिर ल्ऽगाइदिएका छन। प्रवासमादुःख गरेर भए पनि परिवार सँग बस्न पाउदा उनी खुशी भए पनि देशको बिग्रदो परिस्थितीप्रती चिन्तित छन तर उनल्ऽे अब माओवादी पनि शान्ती मार्गमा आए पछी देशमा आमुल्ऽपरिवर्तन हुनेमा उनी आशावादी छन। आपुनै जिल्ऽ्ल्ऽा अनी आपुनै गाउका नेता डा।भट्टराई प्रधानमन्त्री भए पछी उनी झन खुशी भएको बताए। भट्टराईल्ऽे केही गर्छन् मल्ऽाईआशा छ ­ अधिकारील्ऽे भने।आपुनो घरखर्च जुटाउनु बाहेकभबिश्यमा एउटा नामी ब्यवसाय बत्र पुर्वाधार बनाउन खाडीमा सघर्ष गरिरहेकॊ बताए।