गाई गुरास र डाफे हुन राष्ट्रिय चिन्ह
भय्का छन आज सबै छिन्न भिन्न
सान्तीदेस नेपाल शब्द कहाँ गयो आज
हत्या हिंसा आतंक ले गरेको छ राज
सन्ख घण्टा बज्ने ठाउमा बरुदका गोला
धुप दीप बल्ने ठाउमा बिस्फोट्का ज्वाला
पहिला पहिला लगाउथे फुल हरुका माला
आज माला भएका छन बन्दुक र भाला
सान्तीदेस नेपालमा किन बज्रा पात
सबैमिली बिकास गरौ मिलाई सब्को हात