पत्रकार महासघ यूएई शाखा र यसको नेतृत्व


– उमाकान्त पाण्डे,  गाउले


पत्रकारिताको धर्ममूल्य मान्यता र यसका सामान्य मुलभुत बिषयबस्तुकै ज्ञान नभएका ब्याित्तहरुको रबैया कस्तो हुन्छ  त्यसमा पनि अध्यक्ष जस्तो ब्याित्तले आपुनो नैतिकता नै पतन हुने खालको ब्यबहार गर्छन भने त्यस बाट आपुनो मात्र होइन त्यस क्षेत्रमा कार्यरत पत्रकारको अस्तित्व माथि नै आच आउनु स्वभाबिक हो। महासंघ भनेको पत्रकारिता गर्ने पत्रकार लाइ स्वतन्त्र रुपमा कलम चलाउन मिल्ने वातावरणको स्थिति सृजना गर्ने र सिकारु पत्रकारको बिकास गर्ने एवं यस संग सरोकार राख्ने शुभचिन्तक हरुको राय सल्लाह सु&#ाब लिएर जनताको सुचना सम्बन्धि मौलिक हकको रक्षा गर्दै समाजका सत्य त्यथ्य निस्पक्ष खबरलाइ सरोकारवाला समक्ष र समाचारका सुखद दुखद पक्ष लाइ बिचार विश्लेषण गरि समाज सामु ल्याउन लागि पर्नेको एउटा छाता सस्था हो र  हुनु पर्छ ।


तर महासंघको  यूएई शाखाको चरित्र साखाका नेतृत्व कर्ताको कुकृत्य तथा पेवा मुलक बने पछीको यथार्थता दर्दनाक छ । जुन पित्तकारले पटक पटक बिभिन्न डर – त्रासका बिच यहा सम्म प्रस्तुत गरेको छ ।


नेपाली पत्रकारिता सायद यसै कारण पनि धरापमा पर्दै छ जहा पत्रकारका हक हित र उनीहरु को सम्रक्षणका लागि स्थापित पत्रकार महासंघको विदेश स्थित  शाखा र त्यसमा रहेका पदाधिकारीको त्यो पनि अध्यक्षको हैसियतमा रहेका ब्याित्तको ँसत्यता नभएको पत्रकारिता र आपुनै उपहास ; श्रीशकको लेख ले प्रवासमा त्यो पनि खाश गरि यूएईमा नेपाली पत्रकारिताको स्थिति र त्यस क्षेत्रका पत्रकारले भोग्नु परेका कथा ब्यथा न छताछुल्ल भएका छन । 


पत्रकार महासंघ यूएई शाखाको हाल रहेको कार्यसमिति – त्यहाको पत्रकारिता र पत्रकारका हक हितमा शाखाले सिन्को नमारेको स्थिति र यदि गरेको भए पनि सार्वजनिक सुचनाको हक लाइ प्रयोग गरि पत्रकारिताको धर्म अनुसार आफुमआबद्द अनलाइन तथा छापा माध्यममा प्रकाशन भएको लेख प्रति महासंघका अध्यक्ष शकर ज्ञवाली द्वारा खण्डन गरि प्रकाशन गरिएको  लेख सत्यता नभएको पत्रकारिता र आपुनै उपहास; आफैमा पित पत्रकारिता को राम्रो उदाहरण पुस्टि भएको मैले बु