अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित हाटबजारमा प्रत्येक शुक्रवार लाग्ने अब्यबस्थित हाटबजार । बजारमा ग्रामीण क्षेत्रका मानिसहरुले तरकारी तथा फलफुल बेच्न ल्याए पनि हाटबजार ब्यबस्थित नहुदा कृषक र उपभोक्ताहरु मर्कामा परेका छन् ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.