ब्राजिलका प्रहरीहरु आन्दोलनमा

ब्राजिल, २३ माघ  ब्राजिलमा प्रहरी कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । ब्राजिलको पूर्वी राज्य बाहियामा भएको प्रहरीको आन्दोलनमा त्यहाँको सरकारले सेना परिचालन गरेको छ । आन्दोलनले हिंसाको रुप लिएपछि सेना परिचालन गरिएको हो ।  
 
 
उक्त राज्यको राजधानी सेल्वाडोरमा हत्याको दर दुई गुणाले बढेको छ । प्रहरीले गत मंगलबारदेखि काम गर्न बन्द गरेको छ । सेल्वाडोर ब्राजिलको तेस्रो ठूलो सहर हो । सेल्वाडोरमा २०१४ मा हुने विश्वकप