मुथिभर शासकका ठुला बदा हरु
धरैदिन तिम्रो छल खेल चल्ने छैन
जनताले तिम्रा मिठा कुरा भुझी सके
तिम्रा गलत कुराहरु फुल्ने छैन
देश लाई निछोडर राज गर्ने हरु
आफ्नो जिमेबारी लाई भुझनी गर
जनता अब सक्षम भयकाछन
जड् शुत्रबाद र अधिनायक बाद् लधने नगर
जनताका बिचार बाट ओरालो लग्नेछन
असंबैधानिक कदम बाट हुकम चलायतापनी
मुकतिकामी जनताले पथ पढउनेछन
मुथिभर शासकका ठुला बदा हरु
धरैदिन तिम्रो छल खेल चल्ने छैन
जनताले तिम्रा मिठा कुरा भुझी सके
तिम्रा गलत कुराहरु फुल्ने छैन
देश लाई निछोडर राज गर्ने हरु
आफ्नो जिमेबारी लाई भुझनी गर
जनता अब सक्षम भयकाछन
जड् शुत्रबाद र अधिनायक बाद् लधने नगर