अर्घाखाँचीमा सात राजनीतक पार्टीहरुद्धारा जिल्ला परिषदको निर्णय समर्वजनिक समारोह वहिष्कार

अर्घाखाँची, फागुन ३ । जिल्ल्लाको योजना तय गर्ने सम्वन्धमा जिल्लामा क्रियाशिल केही दलहरुले मनोमानी गरेको भन्दै अर्घाखाँची जिल्लामा क्रियाशिल सात राजनीतक पार्टीहरुले जिल्ला परिषदको निर्णय सार्वजनिक समारोह वहिष्कार गरेका छन् ।


अन्य समाचारहरु