तिम्रो बाटो हेर्दाहेर्दै लाल परे आखाहरू
दोबटोमै हिड्दा हिड्दै भ्रम परे भाकाहरु
फुलको थुंगा सिरमा राख्ने दिन गंदागंदै
कोपिला नै नलाग्दै पहिरो गए पाखाहरु
जित्नु हुन्न तिमीले हार्नु हुन्न मैले पनि
बनाउनु छ सृस्ती अनि बेग्लै जिन्दगानी
कति बस्नु यादै यादमा एकै मुटु चिरा पारी
बिर्से जस्तो भो चोखोमाया तिमि र म जानीजानी
औतिमी मुस्कुराउदै तिमि मेरो आगलोभरी
कसम खानुछ आज हामी कहिले न छुट्ने गरी
फुकाउ न मनका सारा कुरा हरु गोप्य भावनालाई
चट्टान परोस आधि चलोस नमार दिलको चाहाना लाई
फूलजस्तो तिम्रो जवानी ऐलिएर न झरोस है
चोरिलाने कादाबाट हिक्मत कोहि न गरोस है
मोहित होलान भमरा आनी महुरिका तातिहरु
बनाउन खोज्छन धेरै एक पलका साथीहरु