अमेरिकी संसदले बलुचिस्तानका नागरिकलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने प्रस्ताव पारित गरेपछि पाकिस्तान क्रुद्ध

अमेरिकी संसदले बलुचिस्तानका नागरिकलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने प्रस्ताव पारित गरेपछि पाकिस्तान क्रुद्ध बनेको छ ।

 

पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खरले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै अमेरिकी संसदको प्रस्ताव बेतुकको रहेकाले आफ्नो देशलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रस्तावमा बलुचिस्तानका नागरिकलाई इरान, पाकिस्तान वा अफगानिस्तान कहाँ रहने भन्ने निर्णय गर्ने स्वतन्त्रता हुनुपर्ने उल्लेख छ । बलोच नागरिक तीनै देशमा बसोबास गर्दछन् ।

 

दक्षिण