सिरियामा राष्ट्रपति बशर अल असदको प्रशासनले विद्रोहमा उत्रिएका जनतामाथि लगातार अन्धाधुन्ध गरिरहेको आक्रमण नरोकेपछि आज छिमेकी ट्यूनिशियामा पश्चिमा देश र अरब लीगको महत्वपूर्ण बैठक भैरहेको छ ।
बैठकले तुरुन्त युद्धविरामका लागि अपील गर्दै हिंसात्मक कार्वाहीबाट छिन्नभिन्न भएको सिरियामा सहयोग पु