सुचना लुकाउने निर्णयको विरोधमा अर्घाखाँचीमा धर्ना कार्यक्रम

– गणेश खनाल


अर्घाखाँची माघ १८ गते । सरकारले सुचना लुकाउने नियतले सुचनाको वर्गिकरण गरेको भन्दै निर्णण फिर्ताको माग गदै  पत्राकार महासंघ अर्घाखाचीको आयोजनामा आज बुधवार जिल्ला प्रशासन अगाडी १ घण्टे धर्ना दिएको छ ।


कार्यक्रममा मन्तव्य राख्ने पत्रकारहरुले सरकारले गरेको यो निर्णय फिर्ता नलिएसम्म आन्दोलनका कार्यक्रम थप चर्काउने चेतावनी दिएका छन् ।

 

१ घण्टा सम्म भएको धर्नामा काम समेत रोकिएको थियो र यसरी मन्तव्य राख्नेहरुमा पत्राकार महासंघ अर्घाखाँचीका उपाध्यक्षँ हिम ब जिसी लेकालीमहासंघ निवर्तमान अध्यक्षँ निम व. रिजाल क्रान्तिकारी पत्राकार संघका सचिव गणेश खनालनेपाल प्रेस युनियन अध्यक्षँ सुर्य प्रसाद भुसालप्रेस चौतारी नेपालकी अध्यक्षँ पार्वता श्रेष्ठ र प्रगतिशिल पत्राकार संघका अध्यक्ष ईन्द्रमणि भुसाल लगायतका हुनुहन्थ्यो ।


कार्यक्रम पत्राकार महासंघका सचिव प्रेमनारायण आर्चायको साचालनमा सम्पन्न भएको थियो । धर्ना कार्यक्रम कार्यक्रम विहान १० बजेदेखि ११ बजेसम्म  रहेको थियो ।

 

पहिलो प्रकासित मिती: माघ १८

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.