– बिष्णु थापा क्षत्री कतार
हाम्रो देश नेपाल अर्धसामन्ती अर्ध औपनिवेशिको चपेटावाट ग्रहस्तहँुदै सदियौं देखि सामन्ति केन्द्रिकृत सासन चल्दै आएको हँुदा नेपाली युवाहरुले प्रवासी जिवन यापन गर्न वाध्य भएको छ । नेपालको ठुलो युवा शक्तीलाई विदेशीहरुले सिमित ज्यालामा नै कठोर परिश्रमको उपभोग गरेका छन् । यसको दोस नेपालका मुठ्ठीभर सासकहरुले लिनैपर्छ आजसम्मको ईतिहास पल्टाउदा नेपाली राजनितिक पार्टीहरुले पनि खाली कुर्चीको भागवडामा र नेपाली जनता समक्ष्य झुट्टो आश्वस भष्टचारी सिवाय केही दिन सकेका छैनन् । नदी नाला वा जन्मको आधार भन्दै नेपालको नागरितासम्म वेचेर हजारौं विदेशिलाई भित्रिएको छ ।
नेपालको एतिहासिक संविधा सभाको चुनावमा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई मताधिकारबाट वन्चित बनायो । जन्ाताले संघीयताको बारेमा सुन्ननई नपाई अन्तरीम संविधानमा जातीय संघीयता लेखियो यो नेपाली जन्ाताले कदापी स्वीकार गर्ने छैनन् । अनेकौ सम्झौता र सन्धि गरेर सत्तामा पुगेका छन । टाउकामा कफन बाधेर आमुल परिवर्तन गर्ने कसम खाएका नेताहरु कुर्चीको खेलमा जस्तो सुकै मुल्य चुकाएर भएपनि पुगेका छन् ।
नेपालमा केहि समयदेखि संघियताको विषयमा विभिन्न प्रकारका बहसहरु हुदै आएको सर्वविधितै छ । विधिन्न राजनितिक दलहरुले आ ्रआफनै प्रकारका संघियताका खाकाहरु तयार गरेका छन । राज्य पुनरसंरचना तथा संवैधानिक समितीले नयाँ संविधानमा उल्लेख गर्ने गरी १४वटा प्रदेशको संघीय खाका पारित गरेको छ तर आफैमा विवाद परि फुट वा दुई दुई वंटा विशेष समितीले विबादीत पस्ताब पासहुन सकेन । ठूलो दलहरु एसैमा सहमत छैनन संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल मध्ये २४ दलले सैदान्तिक रुपमा संघीयतालाई स्वीकारेका छन । साथै विषयगत आधारमा मतभिन्ता राखेका छन् कस्तो संघीय बनाउने आफैमा विबादमा छन् । भने एउटा दल राष्टिय जनमोर्चा संघीयताको विपक्षमा रहेको छ । जसले संघीयतालाई रष्टिय विखण्डनको कारकतत्वको रुपमा लिएको छ विश्वअनुभवमा संघीयतालाई दुईवटा प्रवधान अनुसार प्रयोग गरेको पाईन्छ । पहिलो सम्मीलन तथा एकीकरण र दोस्रो पृथीकिरण तथा विखण्डन ।अमेरिका स्वीटजरल्याण्ड सम्मीलन तथा एकीकरण प्रकि्रया अन्तर्गत निर्मित संघीय मुलुक हुन भने सुडान बेल्जियम नाईजेरिया र इथियोपिया पृथीकिरण अन्तर्गत निर्मित संघीय मुलुक हुन सम्मीलन भनेको सार्वभौम इकाईहरुको बीचमा एकीकरण गरेर बलियो राज्य बनाउने प्रकि्रया हो । तर एउटा राज्यको सार्वभौम अस्तित्वको निम्ति बलियो केन्द्र भएको राज्यको उपस्थिति अनिवार्य हुन जान्छ ।
नेपाल बहुजातिय बहुसास्कृतिक विविधता पूर्ण भएको मुलुक हो यसको मुल चरित्र एकात्मक हो एकात्मक देशलाई संघीयतामा लैजानु गल्ती हुन जान्छ । संविधान सभाबाट निर्माण गरिने नयाँ संविधानमा नेपाललाई बहुराष्ट्यि मुलुक भनेर उल्लेख गरिने जुन सहमाती भएको छ । त्यो अत्यन्त गलत र राष्टघाती छ । त्यसमा आत्मनिडर्णको अधिकारको सन्दर्भमा जुन निर्णय गरिएको छ । त्यसले नेपाललाई जातिय द्धन्द्ध वा युद्ध मा लैजाने मुलुक विभाजन र विखन्डन सम्भावना रहन्छ । विविधता र एकत्मक मुलुकका निम्त संघीयता अफासिद्ध हुन्छ । विविधता बीचको एकतानै एकत्मक मुलुकमा कयम हुन सक्दछ ।
नेपालमा विविधता बीच एकता कायम भएको कारणले गर्दा इतिहासमा जातिय द्धन्द्ध भएको छैनन् । नेपाल १०१जाती १०३ भन्दा बडी भाषाभाषी भएको कारणले जाती भाषाको आधारमा संघीयता अझ आत्मनिर्णय सहिदको त्यसैत भारतीय बिस्तारवादको नितीनै मदेश र पहाड अलग अलग पार्ने योजनामा लामो समय देखि लागीरहेको छ । मदेशबादी जिम्मेबार मन्त्री वा नेताहरु किन आजै सम्मन्ध छुटीने अभिवेक्ती दिएकाछन् संघीयता गर्वमा हुदा यस्तो अभिवेक्ती भोली देश संघीयतामा जादा के होला
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.