धारापानी निवासी माओबादी केन्द्रिय सदस्यलाई पितृ शोक

– प्रेमनारायण आचार्य


अर्घाखाँची १५ फागुन । एकिकृत नेकपा माओबादीका केन्द्यि सदस्य तथा मगरात राज्य समितिका सह ईन्चार्ज राम प्रसाद बन्जाडे  टंकमणि  लाई पितृ शोक परेको छ ।


  माओबादी केन्द्रिय सदस्य टंकमणिका पिताको ८४ बर्षको उमेरमा आफ्नै निवास अर्घाखाँचीको धारापानी गाविस २ साना औवलमा गए राति  निधन भएको परिवार जन स्रोतले बताएको छ ।


८४ बर्षिय बन्जाडे दमको रोगबाट पिडीत हुनु हुन्थ्यो । उहाको निधन प्रति एकिकृत नेकपा माओबादी जिल्ला कमिटी अर्घाखाँचीले गहिरो दु:ख ब्यक्त गरेको छ ।

 

 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.