विश्व बैंकद्धारा चीनले आफ्नो वर्तमान विकास दर कायमै राख्न आफ्नो बजार खुल्ला गर्दै मुलभुत सुधार गर्नुपर्ने भनाई


विश्व बैंकले चीनले आफ्नो वर्तमान विकास दर कायमै राख्न आफ्नो बजार खुल्ला गर्दै मुलभुत सुधार गर्नुपर्ने जनाएको छ ।

 

पछिल्लो दशकमा चीनको अर्थव्यवस्थामा भएको प्रगति प्रभावशाली रहेकाले नै मुलुकलाई महत्वपूर्ण मोडमा पु