नारी दिबसको सुभकामना

-डिआर जी सुमन

मैदान ५ अर्घाखाची

 

उठ जाग नारीहरु आफ्नो हक खोज्न लाई
… संसारमा नारित्वको  अस्तित्व खोज्नलाई
 नारीमाथिको प्रतिबन्ध हटाएर छाड्नु पर्छ
 आफ्नो हक पाउन लाइ अघि बढी लड्नु पर्छ
 
 किन हुन्छ हत्या हाम्रो किन हुन्छ बलात्कार
 दोसिलाई कार्बाही गरौँ उठ अब नारि सारा
 मौका पाए नारीपनी हाक्न सक्छ संसार लाई
 उठ्नु पर्छ नारी अब गाउ अनि सहरमा
 
 महिला दमन हिंसाको बिरोधमा अघि बढ्दै जानु
 बोक्सी जस्ता अन्धबिस्वस्लाई हटाउने भाबना
 पुरुस संगै नारीपनी आघि बढ्नु पर्छ आज देखि
 यहि छ नारी दिबसको हार्दिक सुभ कामना