प्यारालाइसिसका कारण दिग्दार भएर जीवन अन्त्य गर्न चाहेका एक ब्यक्ति कानुनी रुपमै बेलायतमा मर्न पाउने

प्यारालाइसिसका कारण दिग्दार भएर जीवन अन्त्य गर्न चाहेका बेलायतका एक ब्यक्तिलाई त्यहांको न्यायालयले मृत्युका लागि बाटो खोलिदिने निर्णय गरेको छ ।

 

प्यारालाइसिस पीडित टोनी निक्लिन्सनले कानुनी रुपमै मर्न पाउने अधिकार खोजेकोमा बेलायतको उच्च न्यायालयले आवश्यक प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो । ५८ वर्षिय निक्लिन्सन सन् २००५ मा गहिरो चोटमा परेपछि