साउदी अरबमा मृत्य भएका गोखुङ्गाका आलेका परिबारलाई ५ लाखको चेक

– प्रेमनारायण आचार्य 


   अर्घाखाँची ९ चैत । अर्घाखाँचीको गोखुङा गाविसमा एसियन लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले म्यादी बिमा बापतको ५ लाखको चेक मृतकका परिबारलाई आज हस्तान्तरण गरेको छ ।


  बैदेसिकरोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका गोखुंगा गाविस वाड न. ४ हल्देनिवासी लक्ष्मण आलेकि श्रीमती सिता आलेलाई एसियन लाईफ ईन्स्योरेन्स कम्पनिलिमिटेड अर्घाखाँची बिक्री केन्द्रका प्रमुख माधब पौडेलले म्यादी बिमा बापतको ५ लाखकोचेक मृतकका परिबारलाई आज एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो । 


   कार्यक्रममा  बिमा   बिमा कम्पनि र कार्यक्रमको बारेमा उपस्थित समुदायलाई एसियनका अर्घाखाँची बिक्री केन्द्र प्रमुख माधब पौडेल र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्यले सहजीकरण गर्नु भएको थियो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.