गणित बिषयमा अर्घाखाँचीका ११ परीक्षा केन्द्रबाट ४४ विद्यार्थी निष्काशित

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची १० चैत  । एसएलसी परीक्षामा मर्यादा विपरित काम गरेको भन्दै आज गणित बिषयको परीक्षामा अर्घाखाँचीका बिभिन्न ११ वटा परीक्षा केन्द्रबाट ४४ जना विद्यार्थीलाई परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ ।


महेन्द्र विद्याबोध उच्च मावि बल्कोटबाट २  शान्ति उमावि बागीबाट १२  सिद्धार्थ उमाबी हंसपुर १ सुर्य उमाबी गोखुङ्गाबाट ५ सारदा उमाबी ढिकुरा ६ ज्योती उमावि ठाडाबाट ३ सरस्वती मावि सितापुरबाट ७  हरिहर संस्कृत तथा साधारण उमावि पोखराथोक  केन्द्रबाट २  शिबमदन उमाबी सतिनेटाबाट २ भगबती उमाबी संखेटारीबाट ३ र जनज्योती उमाबी चुत्राबेसीबाट १ जना गरि कुल ४४ जना विद्यार्थी निष्काशित भएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताउनुभयो ।
 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.