बिष्नु बहादुर थापा
तिमि लाई जति संसारमा कस्लाइ मायाँ गर्छु होला
तिमिले छाडी गाको दिन त पिउंदा पिउंदै मर्छु होला
थाहा छैन किन तिमिलाइ यति मायाँ गर्छु मैले
तिमि ले मायाँ नदिएत तड्पि तड्पि मर्छु होला
मायाँको त जातै यस्तो बसेपछि छुट्न गार्हो
त्यहि मायाँ कुर्दा कुर्दै दोबाटो मै मर्छु होला
किन लायौ मलाइ मायाँ छाडी जानु थियो भने
चोखो मायाँ खोज्दा खोज्दै म त त्यसै मर्छु होला
मेरो छेउ आइकन केभो भनि मलाइ सोध्दा
धोकेवाजले छाडी गर्इ भन्दा भन्दै मर्छु होला
निष्ठुरी लाइ सम्झिएर रुँदा रुँदै मर्छु होला
बिष्नु बहादुर थापा अर्घखांची भसीमेला नेपाल हाल इंडिया
फोन नमरस् ९५६०४८८२०९
ईमेल bishnuthapa48@yahoo.in
Poem update by binod gaire arghakhanchi