सन्धिखर्कमा मृग फेला पर्‍यो


 

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँची जिल्लाको  सदरमुकाम सन्धिखर्कमा आज बिहान एक मृग (राते) फेला परेको छ ।

 

सन्धिखर्क ६ हललाईनमा रहेको मिश्र हाडवर्यर भित्र रहेको एक कोठामा उक्त मृग  फेला परेको थियो ।

 

बिहान कुरको जङगलबाट देखिएको उक्त मृग संखेटारी, चुत्राबेशी हुदै हललाईन पुगेको मृग  कोठा भित्र पसेको र बन कार्यलयका कर्मचारीको र स्थानीय बासिन्दाहरुको  रोवरमा  समातिएको  थियो ।

 

उक्त मृग समातिए पछि जिल्ला बन कार्यलय अर्घाखाचीमा लिएर गएको र पछि कार्यलयले आवश्यकता अनुरुप निकुञ्ज वा चिडिया घरमा पठाउने भएको छ । 

 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.