अमेकिारले विश्वभरका आतंकारीहरुको सूची सार्वजनिक गरेको छ । ओसामा बिन लादेन मारिएपछि अलकायदाको प्रमुख बनेका आयमन अल जवाहिरीलाई आतंककारीको पहिलो नम्बरमा राखिएको छ ।
अमेरिकाले जवाहिरीलाई पक्राउ गर्नेलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेको छ । यस्तै अमेरिकाले पाकिस्तानको