अर्घाखाँचीमा अचानक आएको हावाहुरी र असिना पानीले दक्षिण भेगमा हिउदे बाली नस्ट

ठाडा, अर्घाखाँची । अर्घाखाँचीमा अचानक आएको हावा हुरी र असिना पानीले जिल्लाको ठाडा, जुकेना, शुबर्णखाल, सिमल पानी र सिदारा र सितापुर गाबिसमा रहेका किसानहरुले लगायको बाली नस्ट भएको छ ।

 

एका एक आएको असिना पानीले बारीमा लगाएको हिउदे बाली नस्ट हुँदा त्यहाँ रहेका किसानहरुको मुख जोर्ने बाटो बन्द हुने र थप आर्थिक मारमा पर्ने सम्भावनाले किसानहरु थप चिन्तित बनेका  छन।

 

त्यसैगरी हिजो बिहीवार अर्घाखाँचीका सबै जसो भागमा आकस्मिक बर्षा भ्एको थियो।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.