अर्घाखाँचीका तस्बिरमा: विचरा गाई आफुसंग अमुल्य चिज भएर पनि अवहेलना हुनु पर्ने स्तिथी आएको छ

चन्द्र बस्नेत सन्धिखर्कमा लिएका तस्बिर सहित वर्णन गर्छन्:- यस्तै भएको छ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्राय सबैलाई थाहा भएको कुरा हो गाईको दुध अनि गाइको युरिन  जो बुढापाका पुजा-आजामा गंत भनेर प्रयोग गर्ने गर्छन र यसको गोवरले घरमा लिपपोत गर्‍यो भने घरभित्र लक्ष्मी भित्रने जो अनुमान बुढापाकाले गरेका थिए साँचै आज बैज्ञानिकहरुले पनि गाईको पिसाब र यसको दुधको महत्व धेरै भयको साथै प्राय औसधि हरुमा पनि यसको प्रयोग हुने गरेको  बतायका छन् । र अर्को कुरा गाई हाम्रो देश नेपालको राष्ट्रिय जनावर पनि हो तर आज अचम्म अर्घाखाँचीको सन्धिखर्कमा छाडा  गाई धेरै भएको हुँदा  सबैलाई समस्या को बिषय भएको छ कि खेतीबालीमा पस्ने हुन् कि भनेर कहिले यी गाईलाई पारि  बजार त कहिले वारी बजार बनाइएको छ । 
 
 
Editor’s Note: तपाईं पनि आफ्ना लेख, रचना, भिडियो, तस्बिर लगायतका समाचार सामाग्री भएमा info@sandhikharka.com , arghakhanchiweekly@sandhikharka.com मा ईमेल गरी पठाउन सक्नुहुन्छ।
 
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अन्य समाचारहरु