राष्ट्रिय जनमुक्ती पार्टीको बन्दको कारण अर्घाखाँचीको जन जीवन प्रभावित

अर्घाखाँची ।  राष्ट्रिय जनमुक्ती पार्टीको बन्दको कारण देशभर लगायत अर्घाखाँची जिल्लाको जन जीवन प्रभावित बनेको छ। 

राष्ट्रिय एकता ,स्थायी शान्ती र दिगो बिकासको आधार जातिय पहिचान शहीतको राज्य पुनसर्चनाको आधारमा संघिय गणन्रन्तको  बहाली हुनु पर्ने माघ शहीत मोर्चाले बैशाख ३ ,४ ,५ को नेपाल बन्दको घोषणा गरेको छ।

 

बन्दको पहिलो दिन देस लगायत अर्घाखाँचीमा पनि बन्द पूर्ण रुपमा सफल भ्एको दाबी मोर्चाले गरेको छ ।

 

बन्दले गर्दा स्कूल, कलेज, ब्यापार र लामो दुरी र छोटो दुरिमा चल्ने यातायातका साधनहरु बन्द भ्एका छन।


 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.