चिलीको भाल्पारेसियोमा ६.५ म्याग्नेच्युड शक्तिको भूकम्प

काठमाडौं – चिलीको भाल्पारेसियोमा ६.५ म्याग्नेच्युड शक्तिको भूकम्प गएको छ।

 

अमेरिकी जिओलोजिकल सर्भेका अनुसार दक्षिण अमेरिकी मुलुक चिली भूकम्पीय जोखिम बढी भएको मुलुक हो।

 

 सन् १९६० मा ९.५ म्याग्नेच्युड क्षमताको भूकम्प बेहोरेको चिलीमा २०१० मा पनि ८.८ म्याग्नेच्युड भूकम्प गएको थियो।