फ्रान्समा राष्ट्रतिय पदका लागि आज निर्वाचन हुँदैछ । बर्तमान राष्ट्रपति निकोलस साकोर्जीलाई चुनौती दिन नौ जना उम्मेदवार चुनावी मैदानमा छ ।
राष्ट्रपतिका लागि चुनावी मैदानमा रहेका नौ उम्मेदवारमध्ये प्रवल दावेदार सोशलिष्ट उम्मेदवार फ्रैंकोई होलैड रहाका छन् ।
फ्रान्समा हालै बर्षहरुमा निकोलस सार्कोजीबिरुद्ध अनेक चर्चा परिचर्चा चलीरहेकोले सार्कोजीको लोकप्रियता घटेको बिश्लेषण गरिएको छ ।
चुनावलाई ध्यानमा राखी अध्यधिक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।