सन्धिखर्कमा मस्जीदको सिलन्यास

– प्रदिप नेपाली


चुत्रावेशी अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क ९ चुत्रावेशीमा झण्डै ५० लाखको लागतमा निर्माण हुन लागेकोइस्लामिया जामा मस्जीद नुरीको एक समारोहका विच हाजी नुर महम्मद मियाले सिलन्यास गर्नुभएको छ ।


जिल्लाविकास समिति वाट २५ हजार सन्धिखर्क गाविसवाट ४० हजार र बाकी सम्पृर्ण मुस्लीमसमुदायको आर्थिक सहयोग वाट सो मस्जीदको निर्माण कार्यसुरु गर्न लागिएको मस्जीदसमितिका अध्यक्ष नसीर मियाले बलाउनु भयो ।


मस्जीदकासाथमा मदरसा मुस्लीम समुदायका बालबालीकाहरुले  पढने विद्यालय समेत रहने भएकोले जिल्ला शिक्षाकार्यलयबाट टवाएलेट निर्माणको लागी २ लाख रकम उपलब्ध  भएको समेत जनाएको छ ।


अल्पसख्यकजालीको रुपमा रहेकोमुस्लीम समुदायहरुले सो मस्जीदमा मनाउदै आइरहेको पर्बहरुइद वकरीद  रामजान मोहरम आदी पर्वमा पृजा आजा र प्राथर्ना गर्न निकै मुस्कीलपरेकोले आफ्नै समुदायका महानुभावहरुको सहयोगमा मस्जीद निमार्ण गर्न लागिएको सफिमियाले बलाउनु भयो ।


अर्घाखाँची जिल्लामा झण्डै ३० हजार जनसख्या रहेको मुस्लीम समुदायले आफ्ना इश्वर अल्लाह लाइ खुशीपार्न दैनिक ५ पटक नवाज पढने र हरेक शुक्रवार जम्मा भई जुमा प्राथर्ना गर्ने गर्द छन ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु