– डि आर जी सुमन
नया नेपाल र गणतन्त्र को नारा सहित अगाडी बढ्दै हिड्ने राजनैतिक पार्टी र नेपाल भएका गणतन्त्र बादी सस्थाहरु कम छैनन नेपालमा विभिन्न चरणमा फरक फरक नाम मा आन्दोलान पनि न भएका होइनन हजारौं मानिसले ज्यान को बलिदानी दिन पछी परेनन चाहे त्यो एक पार्टी संघथान होस् या सुरक्षा कर्मी पत्रकार समाजसेबी बिधार्थी जसले पनि नेपालको परिबर्तन देकना अगाडी बढेका नै हुन् नेपालमा गणतन्त्र आयो र निर्बाचन पनि भयो ६०१ जना संबिधान सभा भवनमा प्रबेस गरेको पनि लामो समय भएको छ तर लामो समय सम्म पनि नेपाली जनताले चाहेको संबिधान र सान्ति पुन सकेका छैनन् ।
साचिकै भन्ने हो भने त आहिले पनि नेपाल का सम्पूर्ण गरिब तथा दलित जनजातिको आबस्था हेर्ने हो भने राणा सासन,पंचायत सासन भन्दा आगाडी बदेना सकेको आबस्था छैन महंगी बेरोजगार भोकमरी को आबस्था पनि कहाली लाग्दो छ । चाहे त्यो राणा सरकार होस् या राजा सरकार वा आहिलेका गणतान्त्र बादी नेता हरुको सरकारमा होस् नेपालका युवावर्ग बेरोजगार र आसन्तिले चाहेर पनि नेपालमा बस्न नसकी बिदेसिन बाध्य छन् धनी बर्ग पनि आफ्नो लगानी देसमा लगाउदा डुब्ने डरले बिदेसमा लगानी गर्न बाध्य छन् किनकि नेपालको राजनीति अस्थिरता र आसान्ति को मुख्य कारण हो अहिलेल साचिकै भन्ने हो भने गाउ मा बृद्ध र बालक बाहेक कुनै युवा छैन भन्न आनार्थ नहोला कारण के ? आज नेपालको ऋण हेर्ने हो भने प्रत्येक व्यक्ति को सिरमा लाखौं रुपैया पर्न जान्छ यो कुरामा ध्यान नगई बिदेस्बता ऋण लिने र महंगा सबारी साधन,काठमाडौँ मा घर ,महंगा मोबाइल प्रयोग र बिदेस भ्रमण बाहेक आनी काम भएको देखिदैन नेपालमा राजनैतिक दलका नेता हरु कमै छन् जुन हत्या,हिम्सा र आपराधिक किर्यकलाप मा सहभागी छैनन् आज देसमा हिम्सा र आसन्ति निम्ताउने पनि यिनै नेता हरु हुन् पटक पटक समय बढेर पनि संबिधान लेखना नसक्ने ति नेता हरु आपसमा ६०१ जना मिल्न सक्दैनन् भने कसरि यो सम्पूर्ण संग मिल्न सक्छन त ? तर भासन मा एक दिन मै बनौछौँ भन्छन तिमि हरुले एक दिनमा बनाउने धम्कि दिने नेता हरु यतिका वर्ष सम्म के गरेर बसेका छौं आज आफ्नो बारेमा समाचार गलत लेख्यो भन्दै पत्र कार माथि हतपत गर्ने मर्ने एक जिल्ला प्रसासक लाइ हात हाल्ने हाम्रा मन्त्रि र नेता हरु के देस बनाउन गएको जस्तो लाग्छा त धिकार छ ।
नेता हरु …तर ति नेता हरु के चाहन्छन नेपालमा? यदि जेठ १४ मा संबिधान बनेन भने के हुन्छ होला देसको आबस्था ? फेरी समय बढाउने कोसिस गर्लान त ? स्मरण रहोस यदि जेठ १४ मा पनि संबिधान लेखन पर्क्रिया सकिएन भने नेपालका हालका ठुला दल ए ने क पा माओबादी .एमाले र कांग्रेस को पतन गर्न पछि पर्ने छैन नेपाली जनता हरु खबरदार ६०१ जना नेता हरु देसको बेईजेती गर्न र ढुकुटी खत्तम गर्न पठाको होइन बिसेस ख्याल रहोस भन्दै आगामी संबिधान मा हत्या हिम्सा आतंक तथा महिला आपराध मा संलग्न आप्रधिलाई कडा कारबाहीको माग नेपाली जनताको रहने छ धयान पुगोस आखा खुलोस नेपाली नेताको लागि
…………………….लेखक प्रगतिसिल मंच नेपालका संयोजक तथा अर्घाखाँची डट कम का प्रतिनिधि हुनुहुन्छ