– प्रेमनारायण आचार्य
अर्घाखाँची १९ बैशाख । मंगलवार देश भर स्वतन्त्रताको रुपमा १२३ औ अन्तरराष्टिय श्रमीक दिवस श्रमीकहरुले मनाई रहदाँ अर्घाखाँचीमा भने एक श्रमीकको घर बनाउने क्रममा छतबाट खसेर ज्यान गएको छ ।
८ घण्टा आराम ८ घण्टा काम र ८ घण्टा मनोरन्जन गर्नु पर्ने माग पुरा भएको दिनमा रमाईलो साथ बस्नु पर्ने बेलामा विहान ८ बजे देखी बेलुका ६ बजे सम्म काम गदै आएका पाल्पा घर भएका तिल वबहादुर सेज्जाली मगरको मंगलवार अर्घाखाँचीको सन्धिर्खकमा घर निर्माण गरिरहेको अवस्थामा छतबाट खसी मृत्यु भएको हो । मृतक परिवारका तिन छोरा रहेका छन् ।
यसै बिच मृतकका आफन्तलाई स्थानीय बिकास मन्त्रि टोपबहादुर रायमाझीले किरीया खर्च बापत २० हजार प्रदान गर्नुभएको छ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.