प्रियसी तिमीलाई

हेमनाथ घिमिरे-उदय

मैदान ५ अर्घाखाँची

हाल काठमाडौँ

तिमीलाई गाउ मा छाडी प्रिय म सहर पस्नु  पर्दा
 भित्र भित्रै जले को छु,तदियारा  बस्नु पर्दा 
 
 अब धेरै छैनन् सानु एक्लै एक्लै हुने दिन
 एक आर्कालाई  लाई सम्झिएर एकान्त मा रुने दिन 



हतार र छ मलाई पनि तिम्लाई आफ्नो  बनाउने
 कसरत मा छु प्रिय बाबु आमा लाई मनाउने
 
 जति पिडा भोग्नु  थियो आज सम्म भोगी सके
 अध्यायन  पुरा गरि अब जागिर पनि खोजि सके
 
 सके सम्म मागी बिबाह हैन भने भगाऊ ला
 जिबन रुपी सुन्दर महल तिम्रै निम्ति सजाउ ल