आमा र महिलाको आस्मित्व

डि .आर .जी.- सुमन


आज भोलि आमा को महत्व सामान्य तय आमाले नै बदनाम गरेको पाइन्छ  किन कि आजको आमा हरु नाता सन्तान लाइ नै ज्यादा माया गरेको देखिन्छ नत  सन्तान ले नै किनकि यसको मुख्य कार अन्य  कोहि नभई आमा नै हो किन भने आहले को नया बिज्ञान को प्रगति को विकास ले होस् या कलि को कारण ले हो यसको प्रभाब समंग्र बिस्व महिला मा पर्न गएको पाइन्छ बस्ताब मा भन्ने हो भने महिला लाइ धर्ति माता य…ा सृस्ती कर्ता भनिने गरिन्छ भगवान को  पालामा पनि सरस्वती.काली,पार्वती ,लक्ष्मी महिले नै भएको पाइन्छ तर बिस्व मा महिलाको उच्च मुल्यांकन गर्ने गरेको पहिले को या आहिलेको समयमा पनि महिला को अस्मित्यो गुमाउन  महिला नै आफ्नो भूमिका निभौना पछी छैनन यसको जल्दो मुख्य कारण महिला आफ्नो आहम ता नै मुख हो जब किसोरा आबस्था मा स्कुल मा नै सेक्स गर्ने आनी भुर्ण हत्या गर्ने,कसैले जन्मेको बच्चा जन्मेको लाई पनि फोहोर दानीमा फ्याक्ने,आफ्ना सन्तान ठुला भै सकेको आवस्थामा पनि आमा आर्को बाबा खोजि सन्तान छाड्ने,सन्तान को बिचमै आमा यौन  ब्यबसाय मा  संलग्न हुनु,हुर्की सकेको सन्तल लाइ समाज लगाएर हत्या गराउने , यस्ता प्रकारका समस्त समाचार हामी पढ्न पाएकै कुरा हो


 आर्को कारण आफ्नो आस्मित्यो गुमाउन महिला आफ्नो सरीरमा कपडा पनि लगुना छाडी सके आज साचिकै हेर्ने हो भने महिला को सरीरमा कपडा मिस्कोल ले ५० सेन्टिमिटर पाउन गारो छ हेर्नु पुरुष ले जाडो ले गर्दा कोट पाइन्ट लागेको हुन्छ भने महिला आफ्नो अंग प्रदसन गर्न को लागि एक ४ सेन्टिमिटर को कच्छा बनियान लगाएर हिडेको देखिन्छ यदि कसै ले केहि भनी सुझाब दिएमा पनि रिसाउदै ठाडो जबाफ मिल्छ तर मस्ताब मा पुरुस लाइ दोषी देखेको पाइएता पनि बास्तव मा महिला नै एक मुख्य कारण हो


 आजको बिबाह एक नाटक मात्र बनेको छ किनकि आज बिबाह हुन्छ भोलि महिला आर्को संग आबैध सम्बन्ध गेरो देखिन्छ बस्ताब मा भन्ने हो भने यदी महिला लाइ पैसा ठुलो भन्ने आहाम्ता छ महिला पैसाको लागि सर्वस्व गुमौना तयार हुन्छः आहिले को प्रेम भन्ने या बिबाह भन्ने सबै पैसामा अल्झेको छ ,
 महिला हिंसा बढ्नु को मुख्य कारण यसकै जल्दो बल्दो उदाहरण हो यसलाई नियन्त्रण गर्न महिला मात्र सफल हुने छ ..पहिला आफ्नो सरीरमा पुरा कपडा लगाउने बनि बसाल्नु ,दोस्रो पैसाको लागि प्रेम गर्ने र बिबाह गर्ने  बनि हटाउनु , तेस्रो छाडा सस्कृति को आबलंबन न गर्नु, महिला आफ्नो स्थानमा कठोर रहनु ,यदि कुनै पुरुस एस्तो कार्यमा संलग्न हुन्छ भने ठाडो प्रतिकार गर्नु या समाज बाट बहिस्कार गर्नु , आफुलाई एक साघुरो घेराबाट बाहिर निकल्लनी बानीको विकास गर्नु , महिला हिंसा हुन्छ भने सम्बन्धित ठाउमा तुरुन्त उजुरी गरि कारबाही गराउन पहल गर्नु  र आफ्नो आस्मित्यो कायम गर्नु महिलाको लागि महत्यो पूर्ण बिसे बास्तो बन्न जान्छ



 लेखक-प्रगतिसिल मंच नेपालका  संयोजक  तथा अर्घाखाँची डट काम का पर्तिनिधी  हुनुहुन्छ